Submitted on: Sun, 03/22/2020 - 07:20    
    बिश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना (Covid-19) को जोखिम  बढीरहेकोे सन्दर्भमा   यस नगरपाालिका छेत्र भित्र  पनि सो रोगको संक्रमण  भित्रिन नदिन पुुुर्ब सतर्कताका लागि यस पुुर्चौडी नगरपालिकाले निम्न  बमाेजिमका निर्णय गरेकाे छ ।