प्रमुख समाचार
कोटिला घरमा हुने सुत्केरी शुन्य वडा घाेसण
मिति : २०७५/११/१९ 
पुर्चौडी न.पा. -०७ कोटिलामा घरमा हुने सुत्केरी शुन्य वडा घाेसण कार्यक्रम(Declaration Of Zero Home Delivery Ward) प्रमुख अतिथि श्री नरेन्द्र कुँवर (विजयसुन्दर) ज्यु द्धरा समापन गरियो। यसै गरी अागामी दिनमा अन्य वडाहरुमा पनि याे कार्यक्रम लागु गर्ने प्रतिबद्धता !!!
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
