प्रमुख समाचार
अस्थाई बसोबास सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र	
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको 
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 
१) निवेदन प्रत्र र नागरीकता प्रमाण प्रत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर,टोल,मार्ग वा बाटोको नाम
२) सर्जमिन गरी बुझन पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
३) वहालमा बसको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरीकता प्रमाण प्रत्रको प्रतिलिपि
४) कर्मचारीको हकमा हाल कार्यरत रहेको कर्यालयको प्रत्र
५) घरबहाल कर तिरेको रसिद
६) घरबहालको सम्झौता प्रत्र
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        